'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
यूएईविरुद्धको पहिलो एक दिवसीय खेलका लागि नेपाली टिम आईसीसी एकेडेमी मैदानमा पुगेको छ । खेल नेपाली समयअनुसार साढे एघार बजे सुरु हुनेछ ।
आज नेपाली टिमको ब्याटिङ अर्डरमा केही परिवर्तन हुने भएको छ । यूएईबाट प्राप्त जानकारी अनुसार विनोद भण्डारीले ओपनिङ गर्नेछन् । उनको साथमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन् ।
युवा खेलाडी पवन सर्राफले पनि डेब्यू गर्नेछन् । भर्खरै भएको टसमा नेपाल पराजित भएको छ । यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।