नेपालले तीन विकेट गुमायो, कप्तान पारस पनि आउट

 माघ ११, २०७५ शुक्रबार १२:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईसँग एकदिवसीय क्रिकेटमा नेपालले तीन विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भएका छन् । खड्काले ३६ बलमा २० रन बनाएर आउट भएका छन् । 

यसअघि नेपालले दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए ।

पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका थिए । नेपालले १२ ओभर खेलिरहँदा ४७ रन बनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया