'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
नेपालले दिएको ११४ रनको लक्ष्य भेट्न ब्याटिङ थालेको यूएईकले पाँचौँ ओभर चलिरहँदासम्म २ दुई विकेट गुमाएङ्काे छ ।
पहिलो विकेटका रुपमा दोस्रो ओभरको पाँचौँ बलमा बलर करण केसीले यूएईका अस्फाम अहमदलाई एलबीडब्लू आउट गरे ।
त्यस्तै पाँचौँ ओभरको चौथो बलमा सोमपाल कामीले चिराग सुरीलाइ बसन्त रेग्मीको हातबाट क्याच आउट गराएका हुन् । खेलकाे ८ ओभर सकिँदासम्म यूएईले २ विकेटकाे क्षतिमा ३१ रन बनाएकाे छ ।
बलिङतर्फ साेमपाल कामीले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले १ ओभर बलिङ गरेर ३ रन दिए भने कुनै विकेट लिन सकेनन् । करण केसीले ३ ओभर बलिङ गरेर १० रन खर्चिँदै महत्वपूर्ण १ विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।