'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ । पहिलो विकेटका रुपमा विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले ६१ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए ।
पहिलो विकेटको रुपमा २१ रनमा भण्डारी आउट हुँदा ४४ रन बनाएर मल्ल पनि पेभेलियन फर्किएका थिए । पारस खड्का पनि २१ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी १० तथा पवन शर्राफ ८ रनमा आउट भए ।
पाँचौ विकेटको रुपमा पारस खाउट हुँदा ११३ रन बनाएको नेपालका लागि मोहमद आरिफ शेख र रोहित पौडेलले नेपालको स्कोर ३५.५ ओभरमा १५० पुर्याएका हुन् । रोहित २३ तथा अरिफ ११ रनमा क्रिजमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।