नेपाललाई चाैथाे सफलता : सन्दीप र पारसले लिए विकेट

 माघ १४, २०७५ सोमबार १२:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले तेस्रो सफलता दिलाउँदा कप्तान पारस खड्काले नेपालालई चौथो सफलता दिलाएका छन् ।

नेपालको २० औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले चौथो बलमा गुलाम सब्बेरलाई एलबीडब्लू आउट गरेका हुन् । २१ औं ओभरको दोस्रो बलमा पारस खड्काले मोहमद उस्मानलाई २६ रनमा आउट गरेका थिए ।

अहिलेसम्म नेपालका  सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया