कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
यूएईविरुद्धको टी–२० क्रिकेटमा पहिले ब्याटिङमा उत्रिएको नेपालले ४ विकेट गुमाएको छ । सुरुमै तीन विकेट गुमाएपछि केही सम्हालिएर खेलेका कप्तान पारस खड्का २९ रन बनाएर आउट भएका छन् । उनले १४ बलमा ४ चौका र एक छक्काको सहयोगमा २९ रन बनाएका हुन् ।
त्यसअघि ३.३ ओभरमा नेपालले २१ रन बनाएका बेला दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । दोस्रो टी–२० मा ४७ रनको नट आउट पारि खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने व्यक्तिगत दुई रनमा एलबीडब्लू आउट भएका हुन् । यसअघि दोस्रो विकेटको रुपमा ११ रन बनाएका ज्ञानेन्द्र मल्ल आउट भएका थिए ।
पहिलो विकेटको रुपमा पवन शर्राफ आउट भएका थिए । अहिले क्रिजमा सन्दीप जाेरा विनाेद भण्डारी रहेका छन् ।ताजा अवस्थामा ८ ओभरकाे समाप्तिमा नेपालले ४ विकेट गुमाउँदै ८८ रन बनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।