सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
थ्रीस्टार क्लब भुटानमा भएको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल कपको उपविजेतामा सीमित भएको छ ।
थिम्पुमा आज भएको फाइनलमा पारो फुटबल क्लबसँग १–० ले पराजित भएपछि थ्रीस्टार उपविजेतामा सीमित भएको हाे । पहिलो हाफ गोल रहित बराबरी खेलेको थ्रीस्टारले ७३औं मिनेटमा गोल खाएको थियो ।
पारोका लागि कर्नर प्रहारमा कप्तान चेन्चो ग्यालजेनले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नभएपछि भुटानको घरेलु क्लब पारोले उपाधि जित्न सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।