पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - हेटौंडामा जारी दोश्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सरस्वती क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारकाे प्रवेशसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा थ्रीस्टारले विदेशी टाेली दाउफिन्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
खेलमा थ्रीस्टारका तर्फबाट विदेशी खेलाडी मान्सा बिभोगुइले २५ औं मिनेटमा गोल गरेका थिए । यसैगरी खेलको ६० औं मिनेटमा पिटर सेगुनले गोल गरे । म्यान अफ द म्याच थ्रीस्टारका पिटर सेगुन चुनिँदै १० हजार नगद प्राप्त गरे ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।