संगीतकार बिजु बज्रकाे निधन

 वैशाख १५, २०७६ आइतबार १६:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संगीतकार बिजु बज्रकाे आइतबार हृदयाघातबाट काठमाण्डाैकाे सिभिल हस्पिटलमा निधन भएकाे छ ।

बज्रलाई बिहान साढे एघार बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्‍याइएकाे र चिकित्सकहरुकाे प्रयास विफल भइपछि साढे बाह्र बजेतिर मृत घाेषित गरिएकाे संगीतकार हरि लम्सालले जानकारी दिनुभयाे ।

४८ वर्षीय  संगीतकार बज्रकाे श्रीमति, दुई छाेरा र एक छाेरी हुनुहुन्छ । 

संगीतकार लम्सालका अनुसार संगीतकार बज्रकाे पार्थिव शरीरलाई भाेलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जली कार्यक्रमपश्चात भाेलि नै अन्त्येष्टि गरिनेछ ।

 

 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया