बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँवर्ष २०७६ का अवसरमा सुजुकी स्याेर प्राइज नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४०००००८ रुपैयाँसम्मको नगद छुट, १०००००८ रुपैयाँसम्मको एक्चेन्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ ।
यो योजना वैशाख १३ गतेदेखि सुरु भएकाे र सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको र यो योजना देशैभर लागू हुने कम्पनीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।