देशका विभिन्न नदी तथा खोलामा बाढी : कुन नदीको अवस्था कस्तो ?

 असार २७, २०७६ शुक्रबार ८:१३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अविरल वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ । बागमती, नारायणी कोशी, कमला नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी नदीमा पानीको सतह खतराको संकेतसम्म पुगिसकेको छ । यस्तै बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध पनि गरेको छ । 

देशभर कुन नदीको अवस्था के छ ? यहाँ हेर्नुहोस् । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया