नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाकाे आफ्नाे दाेस्राे खेलमा नेपालले १३४ रनकाे विजय लक्ष्य पाएकाे छ।
१९.३ ओभरमा १३३ रनमै नेदरल्याण्ड्सलाई अल आउट पार्न करन केसी र सन्दीप लामिछानेकाे याेगदान उत्कृष्ट रह्याे । करन केसी र लामिछानेले व्यक्तिगत ४-४ विकेट लिएपछि नेदरल्याण्ड्सकाे टाेलीलाई १३३ रनमै राेक्न सकिएकाे हाे ।
यसअघि आइतबार भएकाे खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएकाे थियाे ।
ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओ'दाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।