पुथा उत्तरगङ्गामा माओवादी कांग्रेसभन्दा दोब्बर मतले अघि
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् ।
भारतले सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने पाकिस्तानले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । बंगलादेशविरुद्ध पकिस्तान २५–१५, २५–२१ र २६–२४ ले विजयी भएको हो ।
श्रीलंकाविरुद्ध भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । त तेस्रो सेट श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा श्रीलंकाले दबाब दिए पनि भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आयोजक टिम नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।