रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – भारत र श्रीलङ्काबीचको पहिलो टी–२० वर्षाका कारण रद्द भएको छ ।
गुवाहिटीको बरसपरा क्रिकेट स्टेडियममा आइतबार साँझ तय भएको खेलमा वर्षा बाधक बनेपछि एक बल पनि नगर्दै खेल रद्द गरिएको हो ।
खेल रद्द हुनुअघि भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । पटक पटक खेल सुरु गर्न खोजे पनि वर्षा नरोकिँदा खेल नतिजाविहीन बन्न पुग्यो ।
पिचकाे अवस्था बुझ्न भारतीय क्रिकेट टिमका कप्तान विराट काेहली पनि पटक पटक मैदानमा पुगेका थिए । बिना नतिजा खेल सकिँदा ठूलाे सङ्ख्यामा उपस्थित भएका घरेलु समर्थक भने केही निराश देखिए ।
तीन खेलको टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा आउँदा मंगलबार र अन्तिम तथा निर्णायक खेल आउँदो शुक्रबार पुनेमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।