एपीएफ क्लब होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

 पुष २६, २०७६ शनिबार १५:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता विभागीय नेपाल एपीएफ क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कमा रहेकाे ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई तीन शून्यको सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेट २५– १४ ले जितेको एपीएफले दोस्रो सेट २५–१८ ले पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट पनि एपीएफले २५– १७ ले जित्दै फादोस्रो सेमिफाइनल केहीबेरमा सुरु हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया