आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब फुटबलमा कम खेलमा ५० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन । उनले पूर्व खेलाडी रोनाल्डोलाई पनि पछि पार्दै गोलको अर्धशतक पूरा गरेका छन ।
फियोरेन्टिना विरुद्धको खेलमा दुई गोल गरेपछि उनले ७० खेलमा ५० गोल पूरा गरेका हुन् । यसका साथै उनी सिरी-ए मा कम खेलमा ५० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
रोनाल्डोले गत सिजन सिरी-ए मा युभेन्टसमा अनुबन्ध भएका छन् । फियोरेन्टिना विरुद्ध पेनाल्टीमा दोस्रो गोल गरेपछि उनले ५० गोल पूरा गरेका हुन् । उनले ५० खेलमा ४० गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।