सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - विद्यार्थी संगठनहरुले कालोबजारीविरुद्ध आफै बजार अनुगमन गर्ने भएका छन् ।
मंगलबार काठमाण्डौमा बसेको संयुक्त विद्यार्थी संठगनको बैठकले कोरोना भाइरसको डरलाई मौका बनाएर व्यापारीले कालोबजारी गरिरहेको भन्दै शंका लागेको ठाउँमा आफैँ अनुगमन गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आर सी लामिछानेले जानकारी दिनुभयो ।
बैठकले कालोबजारी र महँगीविरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि सरकारको ध्याकर्षण गराएको छ । बैठकमा सत्ताधारी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैठौँ, अखिल क्रान्तिकारीसहित विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पनि सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।