प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै देश 'लकडाउन' गर्ने घोषणा गरेका छन् ।
मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन् ।
२१ दिने लामो लकडाउन मङ्गलबार राति १२ बजेदेखि सुरु हुने छ ।
भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।
कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भइसकेका छन् ।
दक्षिण अफ्रिका सरकारले पनि २१ दिने लकडाउन घोषणा गरेको छ ।