माइतीघरमा दीपावलीको झल्को (फोटो फिचर)

 असार १४, २०७७ आइतबार ११:१९:१४ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ – सिंहदरबार नजिकको माइतीघर मण्डला यसै पनि आकर्षक छ । त्यसमाथि रङ्गीबिरङ्गी बत्तीका कारण थप झकिझकाउ बनेको छ । माइतीघरलाई बत्तीका मालाहरुले सजाइएका छन् । झट्ट हेर्दा दीपावलीको झल्को दिने गरी सजाइएका बत्तीहरुले सबैलाई लोभ्याउँछ ।

माइतीघर मण्डलाको चारैतिर बोर्डर भागमा रोप बत्तीले बोर्डर लाइन दिइएको छ । यसले गर्दा साँझपख बेलुका मण्डलको दृश्य मनमोहक देखिन्छ । बिजुलीका पोलहरु पनि रङ्गीबिरङ्गी बत्तीका मालाले सजाइएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया