विस्नाको विश्वास

 असार २२, २०७७ सोमबार १०:७:६ | उज्यालो सहकर्मी

विस्ना वि.क.को माइती घर अछाम । बिहे गरेर आएको जिल्ला दैलेख । दैलेखबाट हेर्दा अछाम त देखिन्छ तर त्यसको बीचमा कर्णाली नदी बग्छ । अछामबाट कर्णाली नदी तरेर श्रीमानसँग दैलेख घर आएदेखिका उहाँ भोगाइ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया