वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – बिहीबार काठमाण्डौ उपत्यकामा मात्रै ४५ जना काेराेनाका सङ्क्रमित भेटिएका छन् ।
बिहीबार थपिएकामध्ये सबैभन्दा धेरै काठमाण्डौका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे केही दिनयता काठमाण्डाै उपत्यकामा काेराेना सङ्क्रमणकाे जाेखिम बढेकाे छ ।
बुधबार पनि काठमाण्डाै उपत्यकामा मात्रै ५१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।
यसैबीच सरकारले काठमाण्डौ प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ । काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको हो ।
पछिल्लो २४ घण्टामा दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार पाँ सय ४७ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।