पर्सामा १ सय ४१ जनामा कोरोना सङक्रमण भएको पुष्टि

 साउन २३, २०७७ शुक्रबार १०:४९:५५ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा १ सय ४१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ४१ जनामा सङक्रमण पुष्टि भएको हो । 

आज २१ महिलासहित १ सय ४१ जना सङ्क्रमित थपिएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ४३ जना प्रहरीको हिरासतमा रहेका छन् ।

नियमित जाँचको क्रममा स्वाब परीक्षण गराएको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया