प्रदेश पाँचकी नेकपा सांसद कृष्ण केसीलाई कोरोना सङ्क्रमण

 साउन २५, २०७७ आइतबार ११:४५:३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - प्रदेश ५ की सांसद तथा नेकपा नेतृ कृष्ण केसी नमुनालाई कोरोना सङ्क्रमण भएको छ ।

केसीले आफूलाई सङ्क्रमण भएको भन्दै एक हप्तायता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गर्नुभएको छ ।

केसी बाँकेमा विगतमा कोरोना हटस्पट भएको समयमा राहत तथा अन्य व्यवस्थापनमा खटिनुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया