हङकङमा नयाँ सङ्क्रमित देखिन थालेपछि थप प्रतिबन्धकाे घाेषणा

 भदौ १, २०७७ सोमबार १६:८:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हङकङमा साेमबार ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण बढ्न नदिन सरकारले शारीरिक दुरीकाे नयाँ नियमकाे घाेषणा गरेकाे छ । 

यद्यपि पछिल्लाे केही हप्तायता हङकङमा सङ्क्रमणकाे दरमा कमी आएकाे छ तर प्रशासनले नागरिकहरुलाई अवस्था अझै गम्भीर रहेकाे भन्दै सचेत रहन चेतावनी दिएकाे हाे । 

हङकङ सरकारले साेमबार लगाएकाे नयाँ प्रतिबन्ध अनुसार साँझ ६ बजेपछि रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएकाे छ । यसका साथै सबै सार्वजनिक ठाउँमा मास्क लगाउन २५ अगस्टसम्म अनिवार्य गरिएकाे छ ।

साेमबार थपिएका ४४ सङ्क्रमितमध्ये ३१ जनामा समुदायस्तरबाटै सङ्क्रमण सरेकाे हाे । गएकाे जनवरीपछि हङकङमा चार हजार पाँच सयभन्दा धेरै सङ्क्रमण पुष्टि भएकाे छ भने अहिलेसम्म ६९  जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया