ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित पुरुषको ज्यान गयो

 भदौ ११, २०७७ बिहीबार १२:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ललितपुरको किष्ट अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । 

काठमाण्डौको तार्केश्वर नगरपालिका वडा ११ नेपालटारमा बस्दै आएका अर्घाखाँचीका ५५ वर्षका पुरुषको गएराति ज्यान गएको अस्पतालले जनाएको छ । 

गएको आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा हिजो बेलुकी ज्यान गएको अस्पतालका प्रशासन प्रमुख अमिस पाठकले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया