काभा भलिबल क्लब च्याम्पियनशिप : उपाधिका लागि हेल्प नेपाल र भा...
मंसिर २८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ–धादिङ सुरुङमार्गको कामका लागि भोलिदेखी त्रिभुवन राजपथको सिस्ने खोला क्षेत्रको सडकमा केही अवरोध हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर भोलिदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध हुने जानकारी गराएको हो । कार्यालयका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फ सडक हरेक २० मिनेट खुल्ने र त्यसपछिको २० मिनेट बन्द हुनेछ ।
ढलान काट्ने कार्य गर्नुपर्ने भएकाले सडकमा गाडी चलाउन रोक लगाइएकाे हो । एम्बुलेन्सलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले निकाल्नुभएको सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।