नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
कात्तिक ३०, २०८१ शुक्रबार
मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र कोरोना भाइरसको सङ्क्रमणका कारण होम आइसोलेशनमा बसेकाहरुको फोन ट्रेसिङको काम सुरु गरिएको छ ।
हेटौँडा अस्पतालबाट होम आइसोलेशनमा रहेकाहरुको मोबाइल एप्समार्फत ट्रेसिङको काम सुरु गरिएको हो ।
हेटौँडा १, ४ र ६ वडामा फोनबाट नै ट्रेसिङको काम सुरु गरिएको हेटौँडा अस्पतालका सुपरिटेण्डेण्ट डाक्टर प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौँडाका अरु वडामा पनि मोबाइल एप मार्फत् अवस्था पत्ता लगाउनका लागि काम सुरु गरिने उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमित घरबाट बाहिर निस्कने गुनासो आएकाले ट्रेसिङको काम सुरु भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।