साताका तस्बिर

 भदौ १३, २०७७ शनिबार १४:३:४० | विकास तामाङ
unn.prixa.net

१० दिन भयो, काठमाण्डौका सडक सुनसान छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाइएका कारण सडक सुनसान भएको हो । ​

काठमाण्डौ भित्रिने नाकाहरुमा पनि चहलपहल घटेको छ । अत्यावश्यक सेवाका गाडी मात्रै सडकमा चल्ने गरेका छन् । बिहानपख भने खाद्यान्न तथा तरकारी किन्नेहरुका कारण चहलपहल बढ्ने गरेको छ । तर दिउँसोपख भने सडक र बजार सुनसान हुन्छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया