काेराेनाअघिकाे कचहरी

 असोज ७, २०७७ बुधबार १६:४३:२१ | उज्यालो सहकर्मी

यो कचहरी नाटक दैलेखको समाज सुधार बालक्लबका बालबालिकाले देखाएका हुन् । दैलेखको आठबिस नगरपालिका वडा नं ५ रोलमा रहेको श्री गणेश माध्यमिक विद्यालयको यो बालक्लबले सामाजिक विकृति जस्तै महिला हिंसा, बालविवाहका असर लगायतका विषयमा जिल्ला बाहिर तथा अन्य विद्यालयमा समेत नाटक देखाउँछ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया