साताका तस्बिर

 असोज १७, २०७७ शनिबार १०:३२:३२ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ - कोरोनाको कारण बन्द भएका पर्यटकीय स्थलमा बिस्तारै चहलपहल सुरु भएको छ । तर अझै लयमा आउन सकेको छैन । काठमाण्डौको पर्यटकीय हब ठमेलको अवस्था पनि यस्तै छ । कुनै बेला रातिको २/३ बजेसम्म चलहपहल हुने गरेको ठमेल अहिले साँझ नपर्दै सुनसान हुने गर्छ ।

त्यसो त  कोरोनाका कारण ठमेलका प्रायः होटल, क्लब, रेस्टुरेण्ट स्पा, लगायत पसलहरु बन्द भइसकेको छन् भने हजारौंले रोजगारी समेत गुमाइसकेको छन् । फाट्टफुट्ट खुलेका पसलहरु पनि भाडा तिर्न नसकेर बन्द हुने अवस्थामा रहेको छ ।

साँझमै सुनसान ठमेल बजारका केही तस्बिर :

 

अन्तिम अपडेट: चैत २५, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया