सगरमाथा आरोहणको ७० वर्ष : साढे ७ हजारभन्दा धेरै सर्वोच्च शिखरमा
जेठ १५, २०८० सोमबार
काठमाण्डाै – वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उहाँका श्रीमती रमिला आचार्य कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनुभएकाे छ ।
सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिनुभएकाे हाे ।
फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिनुभएकाे छ । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा रहनुभएकाे थियाे ।