महिलालाई न्याय दिलाउन ३ दशकदेखि पैरवी गर्दै धनसरी

 कात्तिक २३, २०७७ आइतबार १६:२२:२७ | उज्यालो सहकर्मी

 

२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनबाट वडा सदस्यमा चुनिनु भएकाे हो, धनसरी वली । बाँके जिल्लाकाे राप्ती साेनारी गाउँपालिका वडा नम्वर ५ मा आउने महिला हिंसाका घटना हर्ने उहाँकाे दैनिकी हो । तर धनसरीले २०४८ सालदेखि नै हिंसामा परेका महिलाका पक्षका पैरवी गर्दै आउनु भएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया