घरभित्रै प्रतिपक्षको भूमिका खेल्नेहरू हाबी भए : मन्त्री भट्ट
फागुन १४, २०७७ शुक्रबार
बाँके – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा मात्र कोरोनाका कारण लकडाउन भएयता १६ वटा बालविवाह भएका छन् ।
सङ्क्रमणको जोखिम भएपछि विद्यालय बन्द हुँदा बालविवाह बढेको सामुदायिक छलफल केन्द्रकी सहजकर्ता यमकला बस्नेतले बताउनुभयो । बालविवाहको अवस्था, रोक्नका निम्ति भएका प्रयास र चुनौतीबारे उहाँसँगको कुराकानी ।