विश्वराज पाेखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

 मंसिर १५, २०७७ सोमबार २०:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ । 

सोमबार गृह सचिव बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो । योसँगै आईजीपी बन्नका लागि पोखरेल एक्लो दाबेदार बन्नुभएको छ । 

यसअघि पनि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा एक्लै बढुवा हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया