अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
मोरङ - सगरमाथा आरोहण गर्न सफल रोशा बस्नेतलाई मोरङको सुन्दरहरैैंचा नगरपालिकाले सम्मान गरेको छ ।
बस्नेतसहित ५ जना पत्रकारले गएको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए । राससमा कार्यरत मोरङको सुन्दरहरैंचा नगरपालिका-१०, विराटचोककी बस्नेतलाई नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रले सम्मान गर्नुभयो ।
‘प्रदेश नं. १ कै गौरव तथा गरिमाको रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफू लगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको साथै नगरको गरिमा र पहिचान पनि थप उच्च भएको छ ।’ नगरप्रमुख ढकालले भन्नुभयो ।
सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै महिला सशक्तिकरण र युवा जागरणको क्षेत्रमासमेत कार्य गर्ने ईच्छा व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।