सुनको भाउ चार सय रुपैयाँले घट्यो
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - झापाका छुट्टाछुट्टै ठाउँमा गएराति आगलागी हुँदा १ करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
बुद्धशान्ति गाउँपालिका-४ देवी बस्तीको ज्योती विमलीको बाख्रा फार्ममा राति साढ २ बजे आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आगलागी हुनुको कारण खुलेको छैन । यस्तै, भद्रपुर नगरपालिका सातमा फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
चट्याङ्ग परेर विद्युत सर्ट हुँदा यादवराज पोखरेलले सञ्चालन गरेको फनिर्चन उद्योगमा आगलागी भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।