काेराेना सङ्क्रमणबाट थप १ सय १४ जनाकाे ज्यान गयाे, ४ हजार ७ सय ६२ सङ्क्रमित थपिए

 जेठ १७, २०७८ सोमबार १७:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक सय १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिका विवरणसहित एक सय १४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार तीन सय ८६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा चार हजार सात सय ६२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ८४ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ६१ हजार तीन सय दुई पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार चार सय ९१ जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख ६ हजार चार सय ७० जना सक्रिय सङ्क्रमित छन् । 

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया