कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
बाजुरा – बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे ।
नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
नदी थुनिएपछि बाजुराका बूढीगङ्गा, त्रिवेणी नगरपालिकालगायत अछामका साँफेबगर नगरपालिकाका दर्जनौँ बस्ती डुबानको जोखिममा रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
अहिले नदी खुलाउने प्रयास भइरहेकाे र केहीबेरमा खुल्ने प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।