बाजुरामा बूढीगङ्गा नदी थुनियो

 साउन १३, २०७८ बुधबार १३:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

बाजुरा – बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे । 

नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

नदी थुनिएपछि बाजुराका बूढीगङ्गा, त्रिवेणी नगरपालिकालगायत अछामका साँफेबगर नगरपालिकाका दर्जनौँ बस्ती डुबानको जोखिममा रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ । 

अहिले नदी खुलाउने प्रयास भइरहेकाे र केहीबेरमा खुल्ने प्रशासन कार्यालयले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया