शुक्रबार बिजोर नम्बरका गाडी मात्रै, राति १० बजेदेखि सबै गाडी चल्ने

 भदौ १५, २०७५ शुक्रबार ७:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा शुक्रबार बिजोर नम्बरका गाडी मात्रै चलिरहेका छन्। बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले गएको बुधबारदेखि लागू गरेको जोर बिजोर प्रणाली अनुसार शुक्रबार बिजोर नम्बरका गाडी मात्र चलेका हुन् ।

अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिमस्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू भएको छ ।

शुक्रबार बेलुका १० बजेदेखि भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Moti Raj Gurung

    Aug. 31, 2018, 11:04 a.m.

    यो kathmandu म लागु गरियेको जोड बिजोड number को bike/ car बहिरि अन्चल को लागि के छ please म पोखरा देखि kathmandu आउदै छु मेरो bike ko number जोड छ please

  •  0 Reply

तपाईको प्रतिक्रिया