पहिरोले बन्द भीमदत्त राजमार्ग खुल्याे

 भदौ ४, २०७८ शुक्रबार १२:२६:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी - वर्षाका कारण गएरातिदेखि बन्द भएको भीमदत्त राजमार्ग खुलेकाे छ ।

गएरातिकाे वर्षाकाे कारण डाेटी र डडेल्धुराकाे सीमा क्षेत्र गैरा नजिक पहिराे गएपछि राजमार्ग बन्द भएकाे थियाे । 

जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले  सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा सडक खुलाइएकाे जानकारी दिनुभयाे। 

राजमार्ग बन्द भएका कारण गएरातिदेखि यस क्षेत्रमा दर्जनाैँ गाडी र यात्रु अलपत्र परेका थिए । 

बर्खा लागेयता पहिरोका कारण अहिलेसम्म राजमार्ग पाँच पटक सडक बन्द भइसकेकाे डोटी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया