क्रिष्टल प्यालेसले टोटनह्यामलाई ३–० गोलले हरायो

 भदौ २६, २०७८ शनिबार १९:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले शीर्ष स्थानको टोटनह्यामलाई ३–० गोलले हराएको छ ।

यो सिजनमा सतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको टोटनह्याम निकै कमजोर मानिएको क्रिष्टल प्यालेसँग पराजित भएको हो । क्रिष्टल प्यालेसका लागि इडवार्डले २, रजाहाले एक गोल गरे । जाफेटले ५८ औँ मिनेटमा रातो कार्ड पाएपछि टोटनह्याम १० खेलाडीमा सीमित थियो । त्यसैको फाइदा उठाउँदै क्रिष्टल प्यालेसले ७६, ८४ र ९२ औं मिनेटमा गोल गर्याे ।

आजको जीतसँगै क्रिष्टल प्यालेस पाँच अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया