मनोपरामर्शले मनको पिर चिन्ता कम गर्दो रहेछ

 भदौ ३०, २०७८ बुधबार १०:३९:२८ | उज्यालो सहकर्मी

श्रीमान् विदेश गएपछि उनीहरू दुवै जनामा, खान मन नलाग्ने, निदाउन नसक्ने, छटपटी हुने लगायतको समस्या भयो । रोग निको पार्न धामी झाँक्री पनि लगाए । तर समस्या कम भएन । मनोपरामर्शपछि उनीहरू अहिले सामान्य दैनिकीमा फर्किएका छन् ।

अन्तिम अपडेट: कात्तिक २, २०७८

तपाईको प्रतिक्रिया