चितवन र भैरहवाबीचकाे खेल पनि स्थगित

 असोज ११, २०७८ सोमबार १६:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज सोमवारकाे भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । त्रिवि मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण खेल स्थगित भएको हो ।

यसअघि काठमाण्डाै किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियाे । 

मैदान भिजेका कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित  गरिएको हो ।

बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाएपछि  खेल स्थगित गरिएको हो । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया