म्यानचेस्टर युनाइटेड र एभर्टनको खेल बराबरीमा सकियो

 असोज १६, २०७८ शनिबार १९:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् ।

४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि ६३ औं मिनेटमा टाउनसेन्टले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि दुवै टोलीको समान १४ अंक भए पनि गोल अन्तरका आधारमा युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया