आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै

 असोज २५, २०७८ सोमबार १२:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ ।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।

जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया