साफ च्याम्पियनशिप : नेपालसँगकाे खेलमा बङ्गलादेशलाई नवाैँ मिनेटमै अग्रता

 असोज २७, २०७८ बुधबार १७:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा नेपालसँगकाे खेलमा बङ्गलादेशले अग्रता लिएकाे छ । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा अहिले भइरहेकाे खेलमा बङ्गलादेशले खेलकाे नवाैँ मिनेटमा नै अग्रता लिएकाे हाे । 

बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका हुन् । फाइनल प्रवेशका लागि नेपालले कम्तीमा बराबरी खेल्नुपर्छ । 

नेपाल अहिलेसम्म साफ च्याम्पियनशिपकाे फाइनलमा पुग्न सकेकाे छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया