अञ्जन विष्टले पेनाल्टीमा गाेल गरे

 असोज २७, २०७८ बुधबार १८:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमा गाेल गरेका छन् । अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् । 

यसअघि खेलकाे नवाैँ मिनेटमै बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । पहिलाे हाफकाे खेल सकिँदा बङ्गलादेशले नै अग्रता कायम गरेकाे थियाे । 

नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Pemba Tamang

    Oct. 15, 2021, 8:40 a.m.

    बधाई छ नेपाली टिम लाई

  •  0 Reply

तपाईको प्रतिक्रिया