नेपाली फुटबल खेलाडीले माल्दिभ्समै यसरी मनाए विजयादशमी (तस्बिरसहित)

 असोज २९, २०७८ शुक्रबार १४:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ । उपाधिको लागि नेपालले भोलि शनिबार भारतसँग खेल्दैछ ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया