पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द

 कात्तिक ६, २०७८ शनिबार २०:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ - पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द भएको छ ।

सडक बन्द हुँदा दाङ–प्युठान सडक भएर आवतजावत गर्ने गाडी  र यात्रु अलपत्र परेका छन् ।

घोराही–मुर्कुटी खण्डको घोराही उपमहानगरपालिका-४ कइने खोला नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया