पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - ट्रकको ठक्करबाट धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्गमा काम गर्ने एक मजदुरको ज्यान गएको छ ।
हिजो बेलुका सवा ८ बजे भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धुनिबेसी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँको उपचारका क्रममा ट्रमा सेन्टर काठमाण्डौमा ज्यान गएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई गएराति नै उपचारका लागि ट्रमा सेन्टर ल्याइएको थियो । पाण्डेलाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।